Dr. Surendra Lal Shrestha
Acting Executive Director
NARC, Nepal
Email: ednarc@ntc.net.np
Spokeperson/Information Officer
Dr. Luma Nidhi Pandey Laudary
Director, Planning and Coordination
Mobile: 9851241539
-
नेपाल कृषि अनुसन्धान परिषद्को अनुरोध
"नेपाल कृषि अनुसन्धान परिषदबाट कृषक र सरोकारवालाहरुको कृषि सम्बन्धि जिज्ञासा समाधानका लागि हरेक सोमबार साप्ताहिक रुपमा अपरान्ह २:०० बजे देखि ४:०० बजे सम्म सेवा प्रदान गरिने भएकोले टोल फ्री (शुल्क नलाग्ने टेलीफोन) नम्बर ११३५ मा फोन गरि सेवा लिनु हुन अनुरोध छ ।"
-
"नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा श्रीमान सचिबज्युको अध्यक्षतामा तथा श्रीमान कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद्को उपस्थितिमा मिति ५ पौष २०७७ मा बसेको बैठकको निर्णय अनुसार बासमती धान र चामल सम्बन्धि विवरण परिषद्को website मा समाबेश गर्ने निर्णय भएकोले सो सम्बन्धि जानकारी राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्रको Email ठेगाना cpdd@narc.gov.np मा पठाई दिनुहुन अनुरोध छ |"
-
परिषद स्तरबाट बिभिन्न मिति भएका निर्णयहरु
-
राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्रको अनुरोधनेपाल कृषि अनुसन्धान परिषद र सो अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरुले राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्र, खुमलटार, ललितपुरको पुस्तकालय (NARC Library) वाट कृषि तथा बिबिध विषयका महत्वपूर्ण पुस्तकहरु इस्सु गरि लानु भएको तर आफु सेवानिबृत हुँदा समेत उक्त सामग्रीहरु फिर्ता नगरेको देखिएकोले यसै सूचना मार्फत जानकारीका लागि अनुरोध छ । यस सूचना पछि पनि आ-आफ्नो नाममा रहेका सामग्रीहरु फिर्ता नगरेमा राष्ट्रिय पत्रिकामा सम्बन्धित व्यक्तिहरुको नाम समेत प्रकाशन गरिने व्यहोरा समेत अनुरोध छ ।
Introduction
Nepal Agricultural Research Council (NARC) was established in 1991 as an autonomous organization under "Nepal Agricultural Research Council Act - 1991" to conduct agricultural research in the country to uplift the economic level of the people.
Government of Nepal, Ministry of Agricultural and Livestock Development has been appointed Dr. Surendra Lal Shrestha as the acting Executive Director of the NARC ....
Residential Farmers Training on Hybrid Maize Seed Production and Cultivation Techniques program organized by the National Maize Research Program have been completed.......
National Agricultural Engineering Research Center (NAERC), Khumaltar organized a residential training on Agricultural Mechanization for the youth farmers of the Terai region......
Agriculture is the mainstay of Nepalese economy. A majority of the country's population (60%) is engaged in agriculture ......